भन्सारमा जाँचपास गराएर निस्किएको कपडासहितको ट्र्याक्टर प्रहरी नियन्त्रणमा

मोरङ – विराटनगर भन्सार कार्यालयमा जाँचपास गराएर निस्किएको कपडासहितको ट्याक्टर सशस्त्र प्रहरी मोरङले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलले भेइकल एन्ड कन्साइनमेन्ट ट्याकिङ सिस्टममा ट्याक्टरको नम्बर नभेटिएपछि नियन्त्रणमा लिएर इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको बताए। उनका अनुसार कपडा लोड गरिएको भारतीय नम्बर बीआर ३८ डी ३४४७ को ट्याक्टरसहित भारतीय […]

सम्बन्धित सामग्री

ट्र्याक्टर, डोजर र टिपर प्रहरी नियन्त्रणमा – देशसञ्चार

बुटवल – नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा रुपन्देही प्रहरीले ट्र्याक्टर, डोजर र टिपर नियन्त्रणमा लिएको छ। ९ ट्र्याक्टर, ३ वटा जेसीबी र १

तीन ट्र्याक्टर सुपारी प्रहरी नियन्त्रणमा

वीरगञ्ज – वीरगञ्जको आदर्शनगरबाट शुक्रबार लोड गरी १० ट्र्याक्टर सुपारी पर्साको ग्रामीण नाका जानकी टोला भएर भारततर्फ तस्करी गरिएको हो। दसैँको मौकामा तस्करी तीव्र भइरहेको पर्सामा ठूला तस्करले आयातमा प्रतिबन्ध लगाइएको सुपारी रातारात भारततर्फ पठाएका छन्। शुक्रबार राति जानकी टोला नाका भएर तीन वटा ट्र्याक्टरमा रहेको सुपारी भारतीय एसएसीको टोलीले नियन्त्रणमा लिएपछि नेपालबाट भारतमा दसैँको […]

भारततर्फ लैजान लागिएको डिजेलसहित ट्र्याक्टर प्रहरी नियन्त्रणमा

वीरगञ्ज– भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले डिजेलसहित ट्र्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका २ बाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ट्र्याक्टरसहित डिजेल नियन्त्रणमा लिएको हो। ना ३ त २५६६ नम्बरको ट्र्याक्टरमा लोड गरेर लैजान लागिएको ७० लिटर डिजेल प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए। नियन्त्रणमा लिइएको डिजेलसहित […]

मान्छे बोक्ने ट्र्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुर  – उदयपुरमा मान्छे ओसारपसार गर्ने ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । तिहार सकिने बितिकै ट्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८, मा ट्याक्टर दुर्घटनामा तीनजनाको ज्यान मृत्यु र ३४ घाइते भएपछि सोमबारदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोक्न प्रतिबन्ध लगाएको हो । सोमबार बि...