मेची–काली उल्टो पदयात्रामा ‘रुपना थारू’ – देशसञ्चार

दमक – मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्कनुभएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू आज दिउँसो दमक आइपुगेका छन्।