सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने नेकपा समाजवादीको निर्णय

विभिन्न समसामायीक निर्णय गर्दै नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ । साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ । त्यस्तै अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो ।  बैठकबाट १४ बुँदे समसामय

सम्बन्धित सामग्री

स्थानीय चुनावमा ‘९ लाख मत’ पाएको नेकपा समाजवादीको यस्तो छ आगामी रणनीति

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन परिणामबाट सन्तुष्ट हुन नसकेको नेकपा एकीकृत समाजवादीले अब पार्टीको सम्पूर्ण शक्ति मंसिरमा हुने निर्वाचनमा केन्द्रित गर्ने भएको छ । सो पार्टीले कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेबाटै तयारी सुरु गरेको हो ।काठमाडौमा मंगलबारबाट सुरु भएको सो पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा रिपोर्ट पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचन भन्दा पनि अब हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ब

नेकपा समाजवादीको निर्णय : सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठकले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ।दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको हो।त्यस्तै बैठकले अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो।  बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभा