रामेछाप बस दुर्घटना: थप ४ मृतकको पहिचान खुल्यो

काठमाडौँ– रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु भएका १३ जनामध्ये थप ४ जनाको पहिचान खुलेको छ । आज मंगलवार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा मृत्यु भएका थप ४ जनाको पहिचान खुलेको प्रहरीले […]