५० पैसासम्म पर्ने आइरन चक्की मिलाेमताेमा नोबाजियन कम्पनीबाट ९० पैसामा खरिद गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले दुई/तीन वटा अैाषधि उत्पादन कम्पनीलाई मात्रै हुने मापदण्ड बनाएर आह्वान गरेको टेण्डरबाट ‘आइरन चक्की’ किन्न लागेकाे छ। यसबाट राज्यलाइ ११ कराेड करोडौँ रुपैयाँ घाटा हुने भएको छ।...