उपत्यकाका सडक पेटीका भित्तामा कोरिए सामाजिक सचेतनाका सन्देश प्रवाह गर्ने तस्विरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका सडक पेटीहरुमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका सन्देश प्रवाह गर्नको लागि कोरिएका हुन् । सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु सत्या मिडिया र […]