भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु, ४ घाइते

काठमाडौं । भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच झडप भएको छ । प्रधानमन्त्री मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी […]