काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेट गरेकी छन् । आज सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेशन’ तथा ‘ई–पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिइन्। उनले यससम्बन्धी समझदारीपत्रको अध्ययनपछि सहकार्यको ‘मोडालिटी’बारे थप छलफल गरिने उल्लेख गरेको सभामुखको सचिवालयले जनाएको […]
Kathmandu. Brussels is set to present a plan next week to address the high energy costs resulting from the Iran conflict. EU Chief Ursula von der Leyen stated on Monday that a comprehensive package will be unveiled before the summer to boost Europe's electrification.The energy crisis has forced the 27-nation bloc to face costs exceeding 22 billion euros ($26 billion) for fossil fuels, von der Leyen said following a meeting of the EU's top executive body focused on the issue.“This cost makes it clear that we are paying a very high price for our over-reliance on fossil fuels,” the European...
नेपालमा भाद्र २३ र २४ गतेको राजनीतिक परिवर्तनपश्चात् गठित सरकारले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएसँगै हाल कैयन् नेपाली नियोगहरू कार्यवाहकको भरमा मात्र चलिरहेका छन्। मुलुकमा सम्पन्न निर्वाचनपछि बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ र यतिबेला सबैको नजर विभिन्न देशमा नियुक्त हुने आगामी राजदूतहरूमा केन्द्रित छ। विशेषगरी अमेरिका जस्ता शक्ति राष्ट्रहरूमा नेपालको प्रतिनिधित्व कसले […]
३० चैत, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक (हाल निलम्बित) प्रदीप अधिकारीसँगको सोझो कनेक्सनमा देखिएका ठेकेदार नवीनराज बस्नेत विदेश गएका छन् ।
अधिकारीसँगको कनेक्सनबारे अनलाइनखबरले समाचार प्रकाशन गरेको तीन दिनपछि उनी बाहिरिएका हुन् । …
३० चैत, काठमाडौं । मधेश प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेश पहिलोपटक फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दुई विभागीयसहित आठ टोलीलाई पाखा लगाउँदै आठौं संस्करणको पीएम कप क्रिकेटको फाइनलमा स्थान पक्का …