पर्वतारोही पुर्जालाई बेलायतमा मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई बेलायतको लफबोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।