आइएमई पेद्वारा बीमा किस्ता भुक्तानीमा क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । आइएमई पेले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत असार १० गतेदेखि सो एपबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी (एनएलआइसि)को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५ प्रतिशत […]