दैलेख : जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्।जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडी युवाहरुको दुई समूहबीच भएको आपसी विवाद नियन्त्रण गर्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो।युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार संकलनका लागि गएका पत्रकारमाथि लाठी