डायलाइसिस सेवा नपाएर ज्यान गुमाउँदै मृगौला पीडित

सरकारको नीति अनुसार कुनैपनि मृगौला पीडितले डायलाइसिस सेवा नपाएर अकालमा ज्यान गुमाउनुपर्ने छैन। तर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भने डायलाइसिस गराउन नपाएरै पाँच महिनाभित्र ३३ जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो।...