१ फागुनदेखि त्रिविमा पूर्ण रूपमा विद्युतीय हाजिरी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १ फागुनदेखि पूर्ण रूपमा विद्युतीय हाजिरी (इ–हाजिरी) को व्यवस्था गरेको छ ।