सिटी हल उद्घाटन अहिलेको आवश्यकता होइनः हजार बेड क्षमताको अस्थायी अस्पताल बन्न सक्थ्यो सरकार, कि त्यो पर्दैन!

'...त्यो पर्दैन.. हिहि..' राष्ट्रपति भवन शीतल निवास नजिकै रहेका अस्पतालमा कोभिड-१९ संक्रमितका बिरामी अक्सिजन नपाएर छट्पटाइरहेका छन्। अर्कोतर्फ शुक्रबार त्यही शीतल निवासमा प्रधानमन्त्रीको रुपमा फेरि एकपटक केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै थिए -'देश र जनताका नाम'मा। तर, देश र जनताको नाममा प्रतिज्ञा गर्न नपर्ने ओलीको उन्मादलाई राष्ट्रपति…