जाजरकोट दुबै प्रदेशमा कांग्रेस विजयी

जाजरकोट प्रदेश सभा १ मा नेपाली कांग्रेसका कांग्रेसका वेदराज सिंह विजयी भएका छन्।

सम्बन्धित सामग्री

नलगाडको मेयरमा माओवादी र उप मेयरमा कांग्रेस विजयी

३ जेठ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीलाई १९७३ मतान्तरले पराजित गरेका हुन् । माओवादी केन्द्रका रावतले ५५९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३६२६ मत पाए । उपप्रमेयरमा भने नेपाली कांग्रेसकी सुरिता सिंहले […]

कुशे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२ जेठ, जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत निर्वाचित भएका छन् । एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले तीन हजार ४२३ मत प्राप्त गर्दा हमालले तीन हजार १८२ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै देविका सिंह निर्वाचित भएकी छन् । उनले तीन […]