ललितपुर नगर प्रहरीको क्विक रेस्पोन्स टिम : सञ्चालनमा ल्याइयो चार विद्युतीय स्कुटर

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेपोन्स टिमले चार विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । महानगरवासीका समस्या तत्काल सामाधान गर्नका लागि विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको मेयर चिरिबाबु महर्जनले बताए । महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले महानगरभित्र घट्ने घटनामा तुरुन्तै पुग्न सक्ने गरी स्कुटर सञ्चालन गरी क्यूआरटी टोली परिचालित गरिएको बताए...