काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूमाथि कटाक्ष गरेका छन्।प्रेस चौतारी कास्कीद्वारा आयोजित राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आयोजक कमिटी घोषणा तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति व्यङ्ग्य गरेका हुन्। नेता बस्नेतले भने, ‘अहिले कमरेड ‘प्रचण्ड’ र कमरेड माधव नेपाल कोरोना संक्रमणले अहिले आइसोलेसनमा हुनुहुन्छ। प्रधानमन्त्रीज्य