राष्ट्रियसभाको उपनिर्वाचनको तयारी पूरा, गृहमन्त्री बादल भन्छन्, ‘म एमालेको आधिकारीक उम्मेद्वार’

हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि भोलि जेठ ६ गते हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। उपनिर्वाचनका सबै कार्यक्रम निर्वाचन आयोगले हेटौँडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट भएको र निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो। हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको…