न्युजील्याण्डकी सांसद् आफ्नै डेलिभरी गराउन साइकल चढेर अस्पाताल पुगेपछि…

एजेन्सी, १२ मंसिर । न्युजील्याण्डकी सांसद् जुली एनी गेन्टर गर्भवती अवस्थामा थिइन् । उनलाई आइतवार विहान लेवर पेन सुरु भयो। सोही क्रममा उनले आफ्नो साइकल लिइन् र उनी अस्पताल पुगिन् । अस्पताल पुगेको एक घण्टा पश्चात उनले एक बच्चालाई जन्म दिइन् । उनले सामाजिक सञ्जालमा बच्चासहित आफ्नो तस्बिर राखेर खुशी व्यक्त गरिन् । उनले सामाजिक […]