काठमाडाैँ महानगरले माग सम्बाेधन नगरे आन्दाेलन गर्ने स्वरोजगार श्रमिक संघकाे चेतावनी

काठमाडाैँ- नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौँ महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। आइतबार काठमाडाैँमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। संघले महानगरले वार्ता र सम्वादमार्फत् समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने […]