न्यायाधीशमाथि छानबिन थाल्न खोलियो उजुरीको पोको

काठमाडौं । न्यायपरिषद्ले अपहरणकारीलाई उन्मुक्ति दिनेदेखि बलात्कार मुद्दामा उन्मुक्ति दिने न्यायाधीशमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ । न्यायपरिषद्ले बहालमा रहेका न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको थियो । विभिन्न आदेश र फैसला गरेका कारण विवादमा परेका न्यायाधीशहरू अम्बिका निरौला, पर्शुराम भट्टराई, राजकुमार कोइराला, बद्रीप्रसाद ओली, सूर्यप्रसाद अधिकारी, नवीन जोशी […] The post न्यायाधीशमाथि छानबिन थाल्न खोलियो उजुरीको पोको appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....