किशोरीहरुलाई यौन हिंसाविरुद्ध तालिम

धादिङ । पछिल्लो समय बालिका र किशोरीहरुमाथि यौनजन्य हिंसाका घटनाहरु बढ्दै गएको प्रति संवेदनशिल हुँदै सहयात्री समाज नेपालले विभिन्न विद्यालयका किशोरीहरुको लागि यौनहिंसा विरुद्ध सचेतना तालिमहरु सञ्चालन गर्न थालेको छ । सहयात्री समाजले शंखादेवी मावि मझिमटारमा अध्ययनरत ११ र १२ कक्षाका किशोरीहरुलाई यौन हिंसा, र यसबाट सुरक्षित रहने तरिका, यौन हिंसाका घटनाभएका उजुरी गर्ने स्थान […]

सम्बन्धित सामग्री

यौन हिंसामा वयस्कलाई २ वर्ष, नाबालिगलाई ३ वर्षसम्म उजुरीको हदम्याद बढाउने निर्णय

बलात्कार तथा यौन हिंसाका घटनामा अवदेखि नाबालिगले ३ वर्षसम्म उजुरी गर्न पाउने कानुनी व्यवस्था हुने भएकाे छ ।  प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरूमध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय गरेसँगै यस्ताे कानुनी व्यवस्था हुने भएकाे हाे ।यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफलका क्रममा सो निर्णय भएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताएक

यौन हिंसाविरुद्ध संशोधन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ – संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ। प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन्। हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्। जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन […]

यौन हिंसाविरुद्ध संशोधन विधेयकमाथि छलफल जारी

संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ । प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन् । हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन र न्याय सम्पादनमा सहज हुने भनिए पनि अहिले ठीक उल्टो भइरहेको भन्दै उनीहरुले शिक्षित र सामान्य व्यक्तिको ह

यौन हिंसाविरुद्ध संशोधन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ– संसद्‌मा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।  प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन् । हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण […]

यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो । यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन् । यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्

यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

काठमाडाैँ- सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ। यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो। यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले यौन […]

महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – बलात्कार तथा महिला हिंसाविरुद्ध युवाहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। स्वतन्त्र नारी आवाजको  आयोजनामा शनिबार दिउँसो उनीहरुले महिला हिंसाविरुद्ध प्रदर्शन गरेका हुन्। त्यसक्रममा प्रदर्शनमा सहभागीहरुले बलात्कार तथा महिला हिंसासम्बन्धी नाट्य प्रस्तुतिसमेत देखाएका थिए। उनीहरुले बलात्कार मुद्दामा हदम्याद हटाउन सरकारसँग माग गरेका छन्। पछिल्लो समय देशभर बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढिरहेको भन्दै […]

यौन हिंसा उजुरीको हदम्याद संशोधन गर्न एम्नेष्टीको माग

काठमाडौं : एम्नेष्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्याद हटाउन माग गरेको छ। एम्नेष्टीले आज विज्ञप्ति जारी गर्दे नेपालको बलात्कारसम्बन्धी कानुनमा सुधार गर्न तथा यौन हिंसा पीडितलाई छिटो न्याय दिने व्यवस्था माग गर्दै यौन हिंसाविरुद्ध भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ।संस्थाले बलात्कार तथा यौन हिंसा पीडितहरूले न्यायमा पहुँच प्राप्त गर्न बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्था नेपालले संशोधनमार्फत तत्का

बलात्कार तथा यौन हिंसाविरुद्ध चर्कियाे आन्दाेलन (फोटो फिचर)

बलात्कार तथा यौन हिंसाविरुद्ध काठमाडौंको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ ।

सरकारले तेजाब र यौन हिंसाविरुद्ध अध्यादेश ल्याउने

काठमाडौँ । सरकारले यौन हिंसा र तेजाब आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।