उम्मेदवारहरुलाई भैरवीका मतदाताले गराए कपाली तमसुक

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखको भैरवी गाउँपालिकाका युवाहरुले उम्मेदवारहरुलाई कपाली तमसुक गराएका छन्। गाउँपालिकाभित्रका मतदाताले उम्मेदवारहरुलाई प्रतिबद्धतासहित ‘जनकरारपत्र’मा औँठाछाप गर्न लगाएका हुन्। आफ्ना मान्छे राखेर उपभोक्ता समिति बनाउने र...