उपेन्द्र र कमल थापालाई एमालेले बोकेकोमा भीम रावलको प्रश्न : लौ न के हुन लाग्यो?

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नैतिकता विषय उठान गर्दै प्रश्न गरेका छन्। सत्ता गठबन्धनमा सामेल जसपा निर्वाचनमा एमालेसँग तालमेल गरी जाँदैछ। यता रावलले भने टिकट पाएनन्। त्यसैले रावलले सोमवार सामाजिक सञ्जाल ट्वीटरमार्फत यादवमाथि प्रश्न गरेका हुन्। रावलले राप्रपान नेपालका अध्यक्ष कमल थापामाथि…