RajdhaniDaily.com | काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको ऋणको भारी कम गर्न र सुरक्षित आप्रवासनसम्बन्धी काम स्थानीय सरकारबाटै सुरु गर्नुपर्नेमा सरोकारवालाहरुले बताएका -
काठमाडाैं। कानून व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ। काठमाडौंमा साेमबार नेपाल बार एशोसिएशनको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौला लगायतका कानून व्यवसायीहरुले उक्त मुद्दाको सुनुवाईलाई प्राथमिकतामा राखेर निर्क्याेलमा पुर्याउन सर्वोच्चलाई सुझाव दिएका हुन् […]
साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.८८ अंकले घटेर २ हजार ५८१.२१ विन्दुमा बन्द भएको हो। आज ९१ लाख ६७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ५४ कम्पनीको शेयर मूल्य […]
७ पुस, काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल तीन सय शय्यामा विस्तार भएको छ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वकर्मचारी तथा उनीहरूका परिवार र सर्वसाधरण नागरिकहरूको सेवा सुविधाको लागि एपीएफ अस्पतालले तीन सय …