कैलालीमा बोर्ड राख्ने विषयमा ओली-माधव समूहबीच झडप

कैलालीमा नेकपा एमालेको माधव नेपाल समूह र केपी ओली समूहका कार्यकर्ताबीच झडप भएको छ । सुदूरपश्चिम प्रदेश कार्यालयमा साइनबोर्ड राख्ने विषयमा ओली र माधव समूह कार्यकर्ताबीच झडपको अवस्था आएको हो