९३ सहसचिव र २९५ उपसचिवको रिक्त दरबन्दी लोकसेवा पठाइयो, वुधबार विज्ञापन हुने

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ ।

सम्बन्धित सामग्री

नयाँ विज्ञापन गर्न मन्त्रालयले रिक्त दरबन्दी आयोग पठायो

सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ । आउँदो बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिकराम दाहालले जानकारी दिए । उनका अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ ।

नयाँ विज्ञापन गर्नका लागि मन्त्रालयले रिक्त दरबन्दी आयोग पठायो

काठमाडौँ, असोज २२ गते । सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ ।  आउँदो बुधबार आयोगले...