एमाले पोलिटब्युरो बैठक बस्दै, यी हुन् एजेन्डा

स्थानीय तह निर्वाचनको रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्न लागेको हो ।

सम्बन्धित सामग्री

एमाले पोलिटब्युरो बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज बस्दैछ  । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्युरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे  बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष...

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।  बैठकमा पार्टी...

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन् ।

आज एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । आज नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । १२ गते […]

एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं, चैत ७ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दैछ । अहिले विहान ११ बजेदेखि बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु हुने बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल हुने जनाईएको छ । एमालेले यहि बुधबार र विहिबार केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान गरेको छ । उक्त बैठक बस्नुअघि आज […]

एमाले पोलिटब्युरो बैठक बस्दै, यी हुन् एजेन्डा

स्थानीय तह निर्वाचनको रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्न लागेको हो ।

उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक काठमाडौँमा बस्दैछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो  । बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो ब