‘मेयरसा’ब ! गरिब निषेधित क्षेत्र लेखेर बोर्ड टाँस्नुस्’

९ माघ, काठमाडौं । पुस २९ गत सुकेधारामा तरकारी बेच्दै गर्दा मञ्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाए । नगर प्रहरीले गाडा उठाएर ट्रकमा हाल्दै गर्दा मञ्जुले रुदै अनुनयविनय गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । छोराले क्याफेमा पाएको जागिर लकडाउनमा गएपछि ९ हजार रुपैयाँ ऋण काढेर दसैंताका उनले किनेको गाडा खोसिएको थियो । […]