फेवातालमा भरियो पानी, लियो पुरानै आकार

फेवतालमा यतिबेला पानी भरिएको छ । करीब पाँच महिना अघि बाँध मर्मतका लागि घटाइएको थियो । मर्मतका लागि तालको पानी ह्वात्तै घटेको देख्दा फेवताल घुम्न आउने सबै चकित थिए । अहिले भने ताल पूर्वावस्थामा फर्किएकाे छ ।