माओवादीले बहुमतीय सरकार बनाउने पहल गर्ने

काठमाडौं। नेकपा माओवादीले बहुमतीय सरकार बनाउने पहल थाल्ने बताएको छ। विश्वासको मत नपाउँदा पनि प्रधानमन्त्रीको राजिनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओवादीको रहेको छ। माओवादीका एक नेताले भने, ‘प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव लैजाने ठाँउ खुल्ला राखेका छौं। अन्य दलसँग पनि छलफल अघि बढ्छ। संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउने पहल सुरु हुन्छ’, ती नेताले भने।

सम्बन्धित सामग्री

सरकार गठनको पहल गरिरहेका छौं : नेता लामा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले प्रदेश सरकार गठनमा थुप्रै सम्भावनाहरू बाँकी रहेकाले त्यसका लागि पहल गर्ने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा नेता लामाले प्रदेशको ठ्लो दलको हैसियतले सरकार

गण्डकी प्रदेशः कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । बैठकले निर्वाचनमा नेपाली […]

गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान गर्नुहुने मतदातालाई धन्यवाद व्यक्त गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षा

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पाेखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए। बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान […]

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

काठमाडौं, पुस ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको […]

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।...

गण्डकीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पोखरामा आइतबार बसेको बैठकले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षमा बसेको बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलहरुको बहुमत भएकोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । निर्वाचनमा गण्डकी प्रदेश भित्रका जिल्लामा भएका गतिविधिका ’boutमा छलफल भई […] The post गण्डकीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने जनाएको छ । कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा सबै प्रदेश र संघमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुने बताए। ‘प्रदेश सरकार […]

नयाँ सरकार गठनका लागि एमालेले पहल गर्छ : विष्णु पौडेल

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका लागि पार्टीले पहल गर्ने जनाएका छन् । रुपेन्देही–२ बाट निर्वाचित पौडेलले नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने बताएका हुन् । ‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने, ‘अध्यक्षलाई निर्वाचनपछिको […]