गुगललाई झण्डै दश करोड जरिबाना

काठमाण्डौ, १० पुस । रुसको मस्कोमा रहेको एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हो । अदालतले हिजो गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो । […]

सम्बन्धित सामग्री

प्रतिमा नीमा प्रतिष्ठानको पहलमा स्वास्थ्य सामग्री ल्याइयो

प्रतिमा नीमा प्रतिष्ठानको पहलमा दोश्रो चरणको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ  । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फ्लेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स तथा मेड शेयरको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने गरि स्वास्थ्य सामग्री नेपाल ल्याइएको फाउन्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।  झण्डै दश करोड पचास लाख मूल्य बराबरको अनुदान सहयोगमा गाउन आइसोलेशन, फेससिल्ड, मास्क, डिजिटल थर्मोमिटर, पीपीई, बेडलगायत रहे