प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : डा. शेखर कोइराला

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट नयाँ सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार विज्ञप्ति निकालेर उनले संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने पनि बताएका छन् । ‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित […]