महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धा गर्न कांग्रेस सभापति देउवाको आह्वान (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको छ । वडा तहको अधिवेशन शुरु हुनु अघि सन्देश जारी गर्दै देउवाले नेपाली कांग्रेस लोकतन्त्रको पर्यायबाची भएकाले तल्लो तहबाटै स्वस्थ प्रतिष्र्धा हुनुपर्ने बताउनु भएको हो । उहाँले कांग्रेस सुदृढ र बलियो भए मात्र […]

सम्बन्धित सामग्री

स्थानीय तहमा जनताको मन जित्ने नेतृत्व चयन गर्न देउवाको आह्वान

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन् । शनिबारदेखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनसमेत आग्रह गरेका छन् ।