अभिभावक ऐना, बालबालिका अनुहार

हामी अरुलाई अर्ति, उपदेश, शिक्षा, ज्ञान, दर्शन आदि कुरा बाँडिरहेका हुन्छौं। आफू जस्तो भए पनि अरुलाई सुधार गर्न खोजिरहेका हुन्छौं। यही कुरा आफ्ना बालबालिकामा प्रयोग गर्ने गरेका छौं तर बालबालिकाले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो कुराको सूक्ष्म अवलोकन गरिरहेका हुन्छन्। अभिभावकले बच्चाको अगाडि जे भनिरहेका छौं सो कुरा गरेनौं भने उनीहरुको अभिभावक […]