अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले जापान, दक्षिण कोरियालगायतका ५ देशका नेतालाई भेट्ने

उत्तर कोरियाले एक संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्ञ प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्नुहुने बताइएको छ । […]

सम्बन्धित सामग्री

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

सिउल- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक […]

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरिपरि  संयुक्त नौसैनिक अभ्यास गरिरहेका छन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । उनी केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुन टोकियो आएकी थिइन् ।

ह्यारिस फर्किएलगत्तै पूर्वी एसियाको भ्रमणमा निस्किए चिनियाँ विदेशमन्त्री

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पूर्वी एसियाली मुलुकको भ्रमणबाट फर्किएको एक महीना नबित्दै चिनियाँ विदेशमन्त्री वाङ यी ती मुलुकको भ्रमणमा निस्किएका छन् । कम्बोडिया र भियतनामपछि उनी सिंगापुर प्रस्थान गरेका छन् जहाँ उनले दुई दिन बिताउनेछन् । उक्त पूर्वी एसियाली भ्रमण दक्षिण कोरिया पुगेर टुंगिनेछ । गत अगस्टमा ह्यारिसले भियतनाम र सिंगापुर भ्रमण गरेकी […]