एसईईको नतिजा दिउँसो तीन बजे सार्वजनिक गरिने

काठमाडौं। एसईईको नतिजा दिउँसो तीन बजे सार्वजनिक गरिने भएको छ। काठमाडौं महानगरले बिहिबारदेखि फोहोर उठाउनेछ। नागरिकता विधेयकविरुद्ध काठमाडौंमा विद्यार्थीहरुले आन्दोलन गरेका छन्। साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका खेल्ने छन्। शुक्रबारदेखि सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिन सकिनेछ ।

सम्बन्धित सामग्री

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेरौं

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बुधबार दिउँसो बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

एसईईको नतिजा सार्वजनिक

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेकाे छ । डाटा अपलाेड गर्ने काम जारी रहेकाले विद्यार्थीले केहीबेर पनि मात्रै हेर्न सक्ने छन् । बुधबार दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ । परीक्षा बाेर्ड स्राेतका अनुसार याे वर्षा ९ हजार ६ सय ३३ विद्यार्थीले ए प्लस ल्याएका छन् । अन्य […] The post एसईईको नतिजा सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।

एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ ।

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गर्न बोर्डले आज दिउँसो २ बजे बोर्डको बैठक बोलाएको छ ।  विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । नतिजा सार्वजनिक भएपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा...

एसईईको नतिजा आज, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ । यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो । गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नत...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ परीक्षाफल

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो…

एसईईको नतिजा आज दिउँसो, यसरी हेर्न सकिन्छ

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् […]

एसईईको नतिजा ३ बजेपछि प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजेपछि प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने

भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बेलुकीसम्ममा सार्वजनिक गर्ने तयारी भएको छ ।  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईईको नतिजा आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी...