अर्थतन्त्रमा सुधार हुँदै गएको छः अर्थमन्त्री

चितवन – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन्। चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए। अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सुध्रिएको कि सुन्निएको ?

विभिन्न सभा/समारोहमा सरोकारवाला व्यक्तिबाट अर्थतन्त्रमा सुधार हुँदै छ, अब लयमा फर्कंदै छ भन्ने गरेको सुनिन्छ । जिम्मेवार तहमा रहने व्यक्तिबाट बोलिएका विषय पक्कै पनि जायज हुनुपर्ने हो तर तथ्यांकको अध्ययन र विश्लेषण गर्ने हो भने सुधार केमा भएको रहेछ ? एउटा गम्भीर प्रश्न मनमा उब्जिरहेको छ ।

अर्थतन्त्र सुध्रिएको कि सुन्निएको ?

विभिन्न सभा/समारोहमा सरोकारवाला व्यक्तिबाट अर्थतन्त्रमा सुधार हुँदै छ, अब लयमा फर्कंदै छ भन्ने गरेको सुनिन्छ । जिम्मेवार तहमा रहने व्यक्तिबाट बोलिएका विषय पक्कै पनि जायज हुनुपर्ने हो तर तथ्यांकको अध्ययन र विश्लेषण गर्ने हो भने सुधार केमा भएको रहेछ ? एउटा गम्भीर प्रश्न मनमा उब्जिरहेको छ ।

अर्थतन्त्र सुधारतर्फ अघि बढेको छः प्रधानमन्त्री

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालको अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन। उनले आज बसेको वोर्डको बैठकबाट मौद्रिक नितिमा सुधार भएको र यसले नेपालको अर्थतन्त्रमा सुधार हुने उल्लेख गरे। शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार हुँदै गएकोले नडराउने ब्यबसायीलाई आश्वस्त पार्न खोजेका […]

अर्थतन्त्रबारे सकारात्मक धारणा बन्‍न सकेन : अर्थमन्त्री महत

ललितपुर- अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै ...

अर्थतन्त्र सुधारको अपेक्षा

देशको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः घट्दै गएको तथ्यांकले संकेत गरेको छ । विदेशी विनिमय सञ्चिति, चालू खाता एवम् शोधनान्तर स्थितिमा भएको सुधारलगायतका कारण अर्थतन्त्रमा सुधार हुँदै गएको संकेत देखिएको हो । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड रुपियाँ अर्थात् ११ अर्ब […]

राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधार हुँदै : गभर्नर अधिकारी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ ।  आज बुधवार नेपाल बैंक लिमिटेडको ८६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको हो । उहाँले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको सङ्केत नदेखिनेसमेत दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, &lsqu...

अर्थतन्त्रमा सुधार हुँदै छ भनेर जनतालाई गुमराहमा राखियो : ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमले मुलुक आर्थिक संकटमा छ भन्ने देखाउन नसकेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले अर्थतन्त्र सुधार हुँदै गएको भन्ने सरकारको टिप्पणी गलत भएको बताए । “मुलुक गम्भीर संकटमा छ भन्ने सामान्य बोध पनि यो नीति, कार्यक्रमले कहीँ पनि...