अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे । खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह सी क