ललितपुर-२ को चुनावी क्षेत्रको लम्बाई भागमा दौडिएर प्रचार आरम्भ गर्दै डा. दीपेश केसी

काठमाडौं, १४ असोज । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले शनिबार पृथक तरिकाले चुनावी प्रचारको आरम्भ गर्ने भएका छन् । उनी निर्वाचन क्षेत्रको एउटा कुनाबाट अर्को कुनासम्म दौडिएर प्रचार गर्ने भएका हुन् । केसीका अनुसार शनिबार विहान ७ बजे पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसको साइन्स ब्लकको मूलढोकाबाट मानेदोभान […]