रौतहटमा बोलबम तिर्थालु बोकेको भ्यान दुर्घटना, एक महिलाको मृत्यु

वीरगञ्ज– रौतहटको चन्द्रपुरमा बोलबमका तीर्थालु बोकेको भ्यान सोमबार बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका–१ स्थित नुनथरमा बागमती सिँचाईको नहरमा तीर्थालु बोकेको भ्यान दुर्घना भएको हो। बाराको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर जल भर्न निस्केको ना ५ च ३१६६ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो। दुर्घटनामा बाराको महागढिमाई नगरपालिका निवासी ४५ वर्षीया […]

सम्बन्धित सामग्री

पाँचथरमा जिप दुर्घटना, चालकसहित एक महिलाको मृत्यु

पाँचथर / पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा मंगलबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एक महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु घर भएका ३२ वर्षीय सवारी चालक मिलन बिष्ट र पिकअपमा सवार सोही गाउँकी २५ वर्षीया सीता अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। खाद्यान्न बोकेर झापादेखि ताप्लेजुङतर्फ गइरहेको प्रदेश नं.०१–००१... The post पाँचथरमा जिप दुर्घटना, चालकसहित एक महिलाको मृत्यु appeared first on Purbeli News.

दर्शनार्थी बोकेको पिकअप दुर्घटना २ महिलाको मृत्यु, १४ घाइते

बर्दिबास। बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा दर्शनार्थी बोकेको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र ...