तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ। गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र चार वटा पार्क निर्माण भएका छन् […]
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सूचना चुहावटको आरोपमा उनलाई निलम्बन गरिएको हाे । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सोमबारको मन्त्रीस्तरीय निर्णयानुसार दाहाललाई निलम्बन गरिएको हो। उनीमाथि लागेको अभियोगबारे जाँचबुझ गर्न र ३ दिनभित्र प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले […]
काठमाडौँ। क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) ले आफ्ना ग्राहकहरूलाई थप लगानी क्षमता, लचिलो वित्तीय पहुँच तथा सहज कारोबारको अवसर प्रदान गर्ने उद्देश्यले “स्मार्ट मार्जिन ट्रेडिङ सुविधा” सञ्चालनमा ल्याउने भएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गर्दै थप लगानी गर्न सक्नेछन्। क्यापिटल म्याक्सले यो सुविधालाई केवल अतिरिक्त खरिद क्षमता प्रदान […]
१० असोज, काठमाडौं । लिम्बु समुदायको एक सामाजिक संस्था 'केत्तकुम लिबाङ पाङ्पत सयङ' ले विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रु. एक करोडको अक्षय कोष स्थापना गरेको छ।
विपन्न विद्यार्थीको उच्च शिक्षा, अनुसन्धान र सीप विकासमा सहयोग …
१९ असोज, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ । यसको सुरुवात इन्दिरा गान्धी इनडोर स्टेडियममा ठूलो ‘सेवा ज्योति’ कार्यक्रमबाट हुनेछ । एक शीर्ष भाजपा स्रोतले प्रधानमन्त्री नरेन्द्र मोदी अक्टोबर ७ मा ‘इन्दिरा […]