दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार

काठमाडौँ । सरकारले सहसचिव सरुवाको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार दुई दर्जन बढी सहसचिवहरूको सूची तयार भएको हो । प्रदेशमा एक वर्ष अवधि पुगेका सहसचिवहरूलाई सङ्घमा आउँदै गर्दा सङ्घका सिनियर सहसचिवहरूलाई प्रदेश पठाइँदै छ । प्रदेश र सङ्घका सहसचिवहरू फेरबदल गर्दै गर्दा सङ्घमै पनि केही सहसचिवहरू अदलबदल हुन सक्ने […]

सम्बन्धित सामग्री

अर्थमा सहसचिवहरुको कार्य विभाजन, कसलाई के ?

१९ माघ, काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरुको कार्य विभाजन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई दर्जन सहसचिवको सरुवा गरेको थियो । यसरी भएको सरुवा अनुसार अर्थमा आएका सहसचिवहरुको जिम्मेवारी तोकिएको हो । मन्त्रालयका अनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बनेका छन् । धनीराम शर्मा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् […]

२६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले दुई दर्जन बढी सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन् । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सत्य निरूपण आयोगकी सहसचिव सुशीला अर्यालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने […]

दुई दर्जन सहसचिवको सरुवा, को कहाँ [विवरणसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

सहसचिव सरुवाको अन्तिम सूची तयार हुँदै, काठ महानगर जान हानथाप !

काठमाडौँ । सरकारले सहसचिवको सरुवा तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक सूचीमाथि मुख्यसचिव शङ्कर दास वैरागी रुजु गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका करिब एक दर्जन सहसचिवहरूलाई व्यवस्थापन गर्ने गरी तयारी अघि बढाउने भनिए पनि ‘रोजाई’का ठाउँ मिलाउँदै गर्दा यो सूची तीन दर्जन नाघ्ने […]

थप ८ सहसचिवको सरुवा

काठमाडौँ । थप ८ जना सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार(आज) सङ्घ तथा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । गत बिहीबार मात्रै दर्जन सहसचिवको सरुवा गरेको मन्त्रालयले आज थप सहसचिवको सरुवा गरेको छ । सम्बन्धित समाचार : दर्जन बढी सहसचिवको सरुवा प्रशासन सिंहदरवार ब्युरोलाई […]

दर्जन बढी सहसचिवको सरुवा

काठमाडौँ । एक दर्जन बढी सहसचिवको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अतिरिक्त समूहमा रहेका दर्जन बढीको पदस्थापनसहित अन्य मन्त्रालय तथा प्रदेशका सहसचिवहरुको सरुवा गरेका हुन् । जसमध्ये अतिरिक्तमै रहेका तीन सहसचिवलाई अस्ति नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाई सकिएको छ भने बाँकी र अन्य मन्त्रालयका सहसचिवहरुलाईसमेत […]

४९ सहसचिवको सरुवा

काठमाडौँ । सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिन अघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् । हेर्नुस् सूची

दर्जन बढी सहसचिवको सरुवा सच्याइँदै

काठमाडौँ । केही सहसचिवहरूको सरुवा सच्याइने भएको छ । दुई साता अघि सरुवा गरिएका ८५ जना सहसचिवहरूको सूचीमा समावेश दर्जन बढी सहसचिवहरूको सरुवा बिग्रेकोले सो सच्याउन लागिएको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।  सम्बन्धित समाचार : ८५ सहसचिवको सरुवा नामावलीसहित ‘कतिपय ओएण्डएम नै नभएको ठाउँमा पनि पोस्टिङ पर्न गएको रहेछ’ ती स्रोतले भने, […]

आधा दर्जन सहसचिवको सरुवा, राजश्व अनुसन्धानमा प्रकाश

काठमाडौँ । सरकारले आधा दर्जन सहसचिवको सरुवा गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले मङ्गलवार मन्त्रीस्तरीय निर्णय गर्दै ६ सहसचिवको सरुवा गरेका हुन् । सरुवा भएका सहसचिवहरूको आज पत्र बनेको छ ।  प्रशासन बालुवाटार उच्च स्रोतका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रधानमन्त्री तथा […]

अर्थमा आधा दर्जन सहसचिव भित्रिँदै, दुई बाहिरिँदै

काठमाडौँ । सरकारले आज केही सहसचिवको सरुवा गर्दैछ । विभिन्न मन्त्रालय, प्रदेश तथा निकायमा कार्यरत आधा दर्जन जति सहसचिवलाई अर्थ मन्त्रालयमा भित्र्याइँदै छ भने अर्थका दुई सहसचिव बाहिरिँदै छन् । प्रशासन सिंहदरवार ब्युरोलाई उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालयमा आउने सहसचिवहरूमा गण्डकी प्रदेशको अर्थ सचिव रमेश केसी, सोही प्रदेशको कानुन, सञ्चार तथा प्रदेश सभा […]