२० प्रतिशत विरामीमा लामो समयसम्म कोभिड

चिकित्सकहरूका अनुसार अस्पतालसम्म पुग्ने करिब २० प्रतिशत बिरामीमा पाँच साताभन्दा बढी समय कोभिडको समस्या देखिन थालेको छ कोभिडविरुद्धको खोप लगाइसकेका हेटौँडाका ३६ वर्षीय एक पुरुषमा पजिटिभ देखिएपछि अस्पताल भर्ना भए । संक्रमणको साता...