कुनै पनि काण्डमा नमुछिएका नेता हाम्रो पार्टीमा हुनुहुन्छ, जनता उत्साहित छन्: मेटमणि चाैधरी

दाङ- नेकपा एकीकृत समाजवादीको जागरण यात्राको क्रममा दाङमा कार्यक्रम गरिने भएको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका नेता कार्यकर्ताकाे टाेली आउन लागेकाे पार्टीका नेता तथा प्रमुख सचेतक मेटमणि चाैधरीले जानकारी दिए। आइतबार घाेराहीमा पत्रकार सम्मेलन गरेर समाजवादी जागरण यात्राकाे क्रममा जिल्लामा हुने कार्यक्रमबारे जानकारी गराइएको हाे। असाेज २२ गते बेलुका ४ […]

सम्बन्धित सामग्री

काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादी खुम्चिन पुग्याे : मेटमणि चाैधरी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताएका छन् । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीकाे भूमिका महत्त्वपूर्ण रहेपनि त्यसकाे वेवास्ता गरिएकाे उनको भनाइ छ । आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएपनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेकाे चाैधरीकाे गुनासो छ । राताेपाटीसँगकाे कुराकानीमा नेता चाैधरीले भने, ‘ राजनीतिमा अनुशासन देख

हामीले हैन केपी ओलीले नयाँ पार्टी खाेल्नु हुन्छ: मेटमणि चाैधरी

काठमाडौँ – नेकपा एमालेलाई एकतावद्ध हुन नदिने खेलमा केपी शर्मा ओली विगत केही वर्षदेखि नै लागि परेको आरोप माधवकुमार नेपाल पक्षका नेता मेटमणि चौधरीले लगाएका छन्। नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकका सम्बन्धमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले आफूहरु पार्टीलाई एकतावद्ध र व्यवस्थित बनाउने प्रयासमा रहेको तर ओलीले त्यसमा बाधा गरिरहेको आराेप लगाए। उनले भने, ‘आज […]