दमाममा निगमको उडान सुरु

काठमाडौं– नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले भदौ २० बाट काठमाडौं–साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको हो । निगमको उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रातिको १० बजेर ४० मिनेटमा उडान भरेको थियो । पहिलो उडानमा १ सय २६ जना यात्रु रहेका थिए भने फर्कंदा १ सय […]

सम्बन्धित सामग्री

भैरहवाबाट नेपाल वायुसेवा निगमको नियमित उडान सुरु

निर्माण सम्पन्न भएर संचालनमा आएको एक वर्ष बितिसक्दा पनि प्रभावकारी रुपमा उडान हुन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्टिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आज (जेठ ३० गते) मङ्गलबारबाट नियमित उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको …

‘क्याबिन क्रु’ को आन्दोलनले अवरुद्ध नेपाल वायुसेवा निगमको उडान पुनःसञ्चालन

बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनःसञ्चालन भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बिहीबार बिहानदेखि अवरुद्ध उडान सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै […]

नेपाल एयरलाइन्सको साउदी उडान सुरु

साउदी । नेपाल एयरलाइन्सले काठमाडौँबाट साउदीको रियादसम्म सिधा उडान सुरु गरेको छ। रियादका लागि निगमको वाइड बडी ए३३० विमानले गत शुक्रबार पहिलो उडान भरेको हो। साउदीसँग कूटनीतिक सम्बन्ध स्थापनाका ४५औँ वर्षका अवसरमा नेपालले राष्ट्रिय ध्वजावाहकले समेत दुई देश जोडेको हो। नेपाल एयरलाइन्सले साउदी उडान सुरु गरेको उपलक्ष्यमा रियादस्थित होटेल र्‍याडिसन ब्लुमा भव्य कार्यक्रम आयोजना गर्‍यो। […]

निगमको काठमाडौ–रियाद–काठमाडौं नियमित उडान सुरु

नेपाल वायुसेवा निगमले काठमाडौ–रियाद–काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ ।नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा ०२ वटा उडान सञ्चालन गर्ने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान शुक्रबार १७ः१५ बजे प्रस्थान गरेको थियो । निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि २२ फागुन २०७८ मा उडान […]

नेपालबाट साउदी अरबमा नियमित उडान सुरु : नेपाली श्रमिकलाई सहज

काठमाण्डाै – नेपाल वायुसेवा निगमले काठमाण्डौबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाण्डौबाट उडेको थियो । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरबको रियादमा निगमले अहिलेलाई हप्तामा दुई वटा उडान सञ्चालन गर्ने भएको छ । निकै लामो समयदेखि रियाद उडानको प्रयास गरे पनि निगमले बल्ल उडान थालेको हो । निगमको उडानसँगै साउदी अरब आउजाउ गर्ने नेपाली श्रमिकलाई सहज हुने भएको छ । निगमले भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, सं...

निगमले थाल्यो काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

काठमाडौं, ९ वैशाख : नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि सुरु गरेको जनाएको छ ।  नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । […]

इन्जिन भाडामा लिएर उड्यो निगमको ग्राउन्डेड विमान

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ग्राउन्डेड भएको न्यारो बडी ए–३२० विमानले शनिबारदेखि पुनःनियमित उडान सुरु गरेको छ । इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको सो विमान मर्मतपछि उडानयोग्य भएको थियो । निगमका अनुसार अहिले सो विमानको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो । ग्राउन्डेड विमानले मर्मतपछि शनिबारदेखि […] The post इन्जिन भाडामा लिएर उड्यो निगमको ग्राउन्डेड विमान appeared first on राजधानी राष्ट्रिय दैनिक.

वाइडबडी मर्मतपछि उडान सुरु, न्यारोबडी अझै अनिश्चित

नेपाल वायुसेवा निगमको ग्राउन्डेड कलसाइन ९एन–एलवाई वाइडबडी ए३३० जहाजले बिहीबारदेखि उडान सुरु गरेको छ । मंगलबार काठमाडौंबाट नारिता (जापान) उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको थियो । बिग्रिएको जहाजमा चेकजाँच...

खोप ल्याउन वाइडबडी चीनतर्फ

चीनबाट भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्तान गरेको छ। अर्काे हप्तादेखि लगाउन सुरु गरिने उक्त खोप ल्याउन निगमले आजबाट उडान सुरु गरेको छ।...

कोरोनाको खोप ल्याउन निगमको वाइड बडी जहाज चीन जाँदै

काठमाडौं, असार २४ । सरकारले आज चीनबाट भेरोसेल खोपको पहिलो मात्रा (डोज) ल्याउँने भएको छ । अर्काे हप्तादेखि लगायन सुरु गरिने उक्त खोप ल्याउन नेपाल वायुसेवा निगमले आजबाट उडान सुरु गरेको छ । ५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको खोप ल्याउन निगमले तीन वटा उडान गर्ने जनाएको छ । निगमको बाइडबडी ए ३३० जहाजबाट […]