एसइईको परीक्षा प्रदेशलाई दिनेगरी कानुन निर्माण हुँदै

काठमाडौं, २७ माघ । एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्। बिहीबार शिक्षा पत्रकार नेपालले गरेको कार्यक्रममा बोल्दै शर्माले एसइईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका हुन् । ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो हुने भएकोले सरकारले प्रदेशलाई […]

सम्बन्धित सामग्री

विकास वा अर्थसम्बन्धी कानुनमा सुधार

राज्यको भविष्य वर्तमानमा कस्ता नीति र कानुन निर्माण हुँदै छन् भन्नेमा निर्भर गर्छ । नेपालका मौजुदा

एसईई परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिन कानुन निर्माण हुँदै

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार नेपाल(इजोन)ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताएका हुन् । उनले ऐनमा व्यवस्था नभइ सबै कुराहरु प्रदेश सरकारलाई दिन कानूनतः अफ्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानून पारित गरे प्रदेश सरकारले नै एस