३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशनहरू भएका छन्।
समितिका सदस्यसचिव राजु कटुवालका अनुसार ३९ जिल्लामा आइतबार वडा …
‘हरित हस्ताक्षर’ प्रकृति, पर्यावरण र मानवीय संवेदना (मूलतः नारी–संवेदना) लाई केन्द्रमा राखेर तयार गरिएको महत्त्वपूर्ण कविता कृति हो। डा. गीता त्रिपाठी, डा. अशोक थापा, राधिका कल्पित र लक्ष्मी रुम्बाद्वारा सम्पादित यस पुस्तकमा कविका रूपमा प्रा.डा. …
३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा संविधान निर्माण प्रक्रिया …
नेपालको संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसकेको छ। यस अवधिमा संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण योगदान पुर्याएको भए पनि कार्यान्वयनका क्रममा केही संवैधानिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक जटिलताहरू देखिएका छन्। बदलिँदो जनआकाङ्क्षा, सुशासनको आवश्यकता, संघीयताको प्रभावकारी कार्यान्वयन तथा राज्य संरचनाको थप सुदृढीकरणका लागि संविधानका केही व्यवस्थाहरूको पुनरावलोकन र समयानुकूल संशोधनका लागि […]
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् । गोली लागेर देवानगन्ज गाउपालिका वडा नम्बर १ का निरज यादव घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली […]