चिकित्सा विज्ञान-प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले समयमा क्यान्सर पहिचान गर्न नसकेकाले यो डरलाग्दो बनेको उल्लेख गर्दै कामपाले क्यान्सर पहिचानलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदमका रूपमा रहेको बताए।
Kathmandu. The asphalting work on the Nagdhunga-Mugling road expansion project has been affected due to disruptions in the supply of bitumen (asphalt) caused by the ongoing conflict in West Asia. The project stated that work is on the verge of stopping due to a shortage of construction materials.According to Keshav Prasad Ojha, Chief of the Nagdhunga-Mugling Road Project (Eastern Section), asphalting work has been impacted because the supply of bitumen from foreign markets is not smooth.
रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर नजिकै सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । मानव अधिकारवादी संस्थाका अनुसार उक्त हिंसात्मक आक्रमणमा अन्य ३० जना घाइते भएका छन् । त्यहाँको सरकारले भने मृतकको संख्या १६ मात्र रहेको दाबी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण २४ घण्टा जारी […]
काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिएका छन् । उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन्, ‘महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उहाँले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले […]
१७ चैत, काठमाडौं । आज मंगलबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय …