नेपालमा पुनः अत्यधिक मात्रा वायु प्रदूषण बढेको छ। केही दिन यता घटबढ भइरहेको प्रदुषण सोमवार पुनः अत्यधिक मात्रामा बढेको हो। आज देशैभर प्रदूषण बढेको देखिएको छ। धनगढीमा सर्वाधिक उच्च रहेको प्रदूषण चितवन, काठमाडौँ, सिमरामा अत्यधिक रहेको देखिएको छ। धनगढीमा वायु प्रदुषणको मात्रा ४२९ एक्युआईसम्म पुगेको देखिएकाे छ।